गृहमन्त्रीद्वारा प्रजातन्त्र दिवसको कार्यक्रम बहिष्कार

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले प्रजातन्त्र दिवसका उपलक्ष्यमा आज टुँडिखेलमा आयोजित कार्यक्रम बहिष्कार गरेका छन् । प्रजातन्त्र दिवसका उपलक्ष्यमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा गृहमन्त्री विमलेन्द्र निधि कार्यक्रममा बस्दै नबसी कार्यक्रम बहिष्कार गरेका छन् । शनिबार प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन् पुगेका गृहमन्त्री निधिले सिट मार्यादाक्रम अनुसार नराखेको भन्दै कार्यक्रम नै बहिष्कार गरेर हिँडेका … Continue reading गृहमन्त्रीद्वारा प्रजातन्त्र दिवसको कार्यक्रम बहिष्कार